धनगढीको एसटिएस सिनेमा हलमा फाल्गुन १३ गते बाट ‘म यस्तो गित गाउछु २’ प्रर्दशन हुने

धनगढीको एसटिएस सिनेमा हलमा फाल्गुन १३ गते बाट 'म यस्तो गित गाउछु २' प्रर्दशन हुने

धनगढी : धनगढीको एसटिएस सिनेमा हलमा फाल्गुन १३ गते बाट ‘म यस्तो गित गाउछु २’ प्रर्दशन हुने भएको छ । हलले शुक्रवार नेपाली चलचित्र ‘म यस्तो गित गाउछु २’ प्रर्दशनको तयारी थालेको हो ।

चलचित्रमा नायक पल शाह र पुजा शर्मा को मुख्य भुमिका रहेको छ । हलले बिहान ११ बजे पहिलो सो र एक बजेर पैतालीसमा दोस्रो सो गरि दैनिक दुई पटक चलचित्र प्रर्दशन गर्ने छ ।

चलचित्र ‘म यस्तो गित गाउछु २’ का साथै हिन्दी चलचित्र गँगुवाई खतिवडी र वाल्मी पनि फाल्गुन १३ बाटै प्रर्दशन हुने भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार