SKIP THIS

S.P.A  Collage

महा-शिवरात्रिमा धनगढीको शिवपुरी उत्तर रामेश्वरम् ज्योतिर्लिङ्ग धाम यस्तो देखीयो ? (फोटो-भिडियो)

महा-शिवरात्रिमा शिवपुरी उत्तर रामेश्वरम् ज्योतिर्लिङ्ग धाम

धनगढी : मंगलबार महाशिवरात्रि धुमधामका साथ मनाइएको छ । महाशिवरात्रिमा हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइएको हो । सोही अवसरमा धनगढीको शिवपुरी धाममा पनि भक्तजनहरुको भिड लागेको छ ।

महा-शिवरात्रिमा शिवपुरी उत्तर रामेश्वरम् ज्योतिर्लिङ्ग धाम

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

महा-शिवरात्रिमा शिवपुरी उत्तर रामेश्वरम् ज्योतिर्लिङ्ग धाम

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

महा-शिवरात्रिमा शिवपुरी उत्तर रामेश्वरम् ज्योतिर्लिङ्ग धाम

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार