कैलालीमा म्यादी प्रहरीको नतिजा सार्वजनिक,नियुक्ति बुझ्न प्रदेश प्रहरीको खेल मैदानमा डाकियो

स्थानीय तहको निर्वाचनका लागि १ लाख १८ हजार म्यादी प्रहरीको माग, अर्थ मन्त्रालयसँग छलफल हुँदै
फाईल तस्बिर

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीको नतिजा सार्वजनिक गरेको छ ।

स्थानीय तह निर्वाचन, २०७९ सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि मिति यही चैत २ गते प्रकाशित सूचना बमोजिम जिल्ला प्रहरी कार्यालय कैलालीमा दरखास्त दिएका उम्मेद्वरहरु को यही चैत्र १५ गते देखि विभिन्न चरणमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मुख्य तर्फ उत्तीर्ण भएका उम्मेद्वारहरुले मिति २०७८/१२/२७ गते बिहान ८ बजे सक्कल नागरिकताको प्रमाणपत्र, प्रवेश पत्र, स्थायी लेखा नम्बर (पान कार्ड) सहित नियुक्ति पत्र बुझ्नको लागि प्रदेश प्रहरी कार्यालय धनगढीको खेल मैदानमा आउन आग्रह गरेको छ ।

  • हेर्नुहोस् नतिजा…?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार