उपचारका क्रममा थारु कल्याणकारिणी सभा कैलालीका सभापति चौधरीको मृत्यु

उपचारका क्रममा थारु कल्याणकारिणी सभा कैलालीका सभापति चौधरीको मृत्यु

धनगढी : मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको मृत्यु भएको छ ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्राफिक चौराह नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर उनको आइसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले जानकारी दिए ।

उनको टाउको, खुट्टा र आँखामा गम्भीर चोट लागेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार