धनगढी : प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले विभिन्न तहमा १२ जना कर्मचारी माग गरेको छ ।
बुधवार सार्वजनिक सूचना जारी गर्दै आयोगले नेपाल शिक्षा सेवा अन्तर्गत पाँचौँ तह प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।