प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमद्धारा विभिन्न तहमा कर्मचारी माग, कुन पदमा कति ?

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग

धनगढी : प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले विभिन्न तहमा १२ जना कर्मचारी माग गरेको छ ।

बुधवार सार्वजनिक सूचना जारी गर्दै आयोगले नेपाल शिक्षा सेवा अन्तर्गत पाँचौँ तह प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

सूचना
सूचना

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार