हेटौँडामा डाक्टर कुटिएको घटना बारे के भन्छन्, सुदूरपश्चिमका डाक्टरहरु ?

हेटौँडा घटना बारे के भन्छन्, सुदूरपश्चिमका डाक्टर ?

डाक्टर भगवान् होइनन्, चिकित्सा विज्ञानको ज्ञान, सिप र दक्षताको प्रयोग गर्दै उपचार गर्न सक्दो प्रयास मात्रै गर्ने हुन र कसैलाई पनि अमर बनाउने क्षमता उनीहरूमा हुँदैन भन्दै डाक्टरहरू ले के भने हेर्नु होस् ।

मिति २०८०।०५।२७ गते हेटौँडा स्थित सन्चो अस्पतालमा कार्यरत चिकित्सक माथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा, भर्त्सना गर्दै नेपाल चिकित्सक संघ (एन.एम.ए) र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) ले घोषणा गरेको आन्दोलनको समर्थन गर्दै धनगढीमा कार्यरत चिकित्सकहरूले विरोध जनाएका छन् ।

https://fb.watch/n6WCnA0sI-/

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार