धनगढी १३ मोहनपुरमा प्रथम विद्याभूषण खुल्ला भलिबल प्रतियोगिता हुँने

प्रथम विद्या भूषण खुल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ हुने भएको छ । 

धनगढी : प्रथम विद्या भूषण खुल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ हुने भएको छ ।

यही वैशाख १५ गते देखी १८ गते सम्म धनगढी उप-महानगरपालिका १३ मोहनपुरमा सो प्रतियोगिता आयोजना हुने भएको हो ।

विद्या भूषण पब्लिक स्कुल मोहनपुर, धनगढी कैलालीको आयोजनामा हुने क्त प्रतियोतिा विद्यालयकै प्राङ्गणमा सञ्चालन हुने खेल संयोजक गगन सिंह धामीले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार