गन्तव्य एक सुविधा अनेक, धनगढीमा राज मिडियाज हाउस सञ्चालन (भिडियो सहित)

गन्तव्य एक सुविधा अनेक, धनगढीमा राज मिडियाज हाउस सञ्चालन (भिडियो सहित)

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थाई मुकाम धनगढीमा राज मिडियाज हाउस सञ्चालनमा आएको छ । एक करोडको लगानीमा धनगढी उप-महानगरपालिका वडा नं. २ मा सो मिडियाज हाउस सञ्चालनमा आएको हो ।

विगत एक वर्ष देखी धनगढी लगायतका सहरहरूमा आफ्ना सेवाहरू दिँदै आइरहेको मिडियाज हाउस (आज) बिहीबार देखी विधिवत् रूपमा सञ्चालनमा आएको राज मिडियाज हाउसकी एम.डी निर्मला खडायतले जानकारी दिइन् ।

एक गन्तव्य सुविधा अनेक अर्थात् एकै ठाउँमा विभिन्न प्रकारका सेवा सुविधा दिने उद्देश्य सहित आजबाट थप व्यवस्थित ढङ्गले मिडियाज हाउसले सेवा दिन थालेको राज मिडियाज हाउसका सिइओ आदित्य बिक्रम क्षेत्री ले बताए । राज मिडियाज हाउसले आज बाट व्यवस्थित ढङ्गले सेवा दिने गरी कार्यालय स्थापना गरेको छ ।

“यहाँ, विभिन्न डिजिटल मार्केटिङ सम्बन्धी कामहरू, ग्राफिक्स डिजाइन, वेभ पोर्टल डिजाइन, अनलाइन बुस्टिङ्ग, विवाह, सेमिनार गोष्ठीका भिडियो छायाङ्कन, डकुमेन्ट्री छायाङ्कन ता निर्माण, टेलिभिजन कार्यक्र उत्पादन रेकर्डिङ इडीटिङ्ग, मिक्सीङ्ग र विभिन्न प्रकारका ट्रेनिङ्गहरु लगायतका कामहरू गरिने छ ।” उनले भने ।

बाँकी भिडियो मार्फत…

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार