धनगढी दुई का स्वतन्त्र उम्मेदवार भण्डारीले पाए पुतली चुनाव चिह्न

कैलालीको धनगढी उप-महानगरपालिकाको वडा नम्बर २ का स्वतन्त्र उम्मेदवार कृष्ण भण्डारीले पुतली चुनाव चिह्न पाएका छन । 

धनगढीः धनगढी उप-महानगरपालिकाको वडा नम्बर २ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार कृष्ण भण्डारीले पुतली चुनाव चिह्न पाएका छन्।

शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले भण्डारीलाई पुतली चुनाव चिह्न प्रदान गरेको हो।

भण्डारीले आफू निर्वाचित भए आफ्नै लगानीमा बाटो निर्माण तथा ग्राबेल हाल्ने बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार