SKIP THIS

धनगढी उप-महानगरपालिका

नेपाललाई जितका लागि १३७ रनको लक्ष्य

नेपाललाई जितका लागि १३७ रनको लक्ष्य

काठमाडौं : जिम्बावेविरुद्ध तेस्रो टी-२० खेलिरहको नेपाले जितका लागि १३७ रनको लक्ष्य पाएको छ।

टस हारेर ब्याटिङ्को निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन जोडन सक्यो।

जिम्बावेलाई १३६ रनमा रोक्नका लागि कप्तानसन्दिप लामिछानेले २ विकेट, सोमपाल कामी र बशिर अहमदले समान १/१ विकेट लिए।

यस्तै जिम्बावेसँगको एकदिवसीय खेल वैशाख २३, २४ र २५ गते हुनेछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार