धनगढीमा दुईजना युवायुवती मृत फेला

महिला झुण्डिएको अवस्थामा मृत फेला

धनगढी : कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् ।

धनगढी उप-महानगरपालिका वडा नम्बर १० का दुईजना युवायुवती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार १७ वर्षीय अनुप राना र १६ वर्षीया आकृती राना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार