धनगढी उप-महानगरमा ५६६७ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार हमाल नै अगाडी

धनगढीका मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले भने, 'हनुमानले राम खोजे जस्तै मरो लक्ष नमुना धनगढी हो'

धनगढी : सुदूरपश्चिमको एकमात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन्। सुरुवातदेखि नै अग्रता लिएका हमालले वडा नम्बर १ मा मात्रै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ८ सय बढी मत पाएका छन्।

यस्तै वडा नम्बर २, १८ र १९ मा पनि गणना सुरु भएकोमा ती वडामा पनि काँग्रेसका उम्मेदवार वडभन्दा बढी मत पाएका छन्। अहिलेसम्म ५६६७  मतगणना हुँदा हमालले २४८२, वडले १४८७ र एमालेका रणबहादुर चन्दले५०७ मत पाएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार