देशभर कहाँ-कहाँ विजयी भयो राप्रपा ?

मतगणनाको जानकारी मात्रै शालिन देखीयो है ।

राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन (राप्रयुसं) का केन्द्रिय सदस्य दिनेश बमले हालसम्म २.२५% मत परिमाण आउँदा राप्राले ११ वटा वडा अध्यक्षमा बिजय र १३ वटा पालिका र नगरपालिका प्रमुखमा अग्रह स्थानमा र देशै भरी दोस्रो र तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको बताएका छन् ।

यहि परिमाण आउने हो भने करिब २०० वडा भन्दा बढी र ३० वटा भन्दा बढी पालिका र नगरपालिका प्रमुखमा जित्ने सम्भावना देखिन्छ हामिले सोचे भन्दा राम्रो परिमाण ल्याउन सफल भएको राप्रयुसं केन्द्रिय सदस्य बमले बताएका हुन् ।

राप्रयुसं केन्द्रीय सदस्य का अनुसार हालसम्म जितेका वडा अध्यक्षहरु:

१. कपिलवस्तुको कृष्णनगरमा १ मा राप्रपाका टुकनाथ चौधरिको प्यानलसहित बिजय ।
२. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ नम्बर वडामा राप्रपाका
३. रुपहेन्दिको रोहिणी गाउँपालिकाको वार्ड न.१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान) ,
४. माडी नगरपालिका (चितवन) वडा न.१ को अध्यक्ष पदमा अमित लामा ,
५.सिद्धार्थनगर नगरपालिका रूपन्देही वार्ड न. २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगाएत प्यानलसहित निर्वाचित
५. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रासाद सिंह अध्यक्ष लगायत सम्पूर्ण उमेदवारहरु निर्वाचित ।
६. डोटीको के.आई. सिंह गाऊँपालिका वार्ड न. ७ को अध्यक्षमा राप्रपाका दिल बहादुर बलायर प्यानल सहित विजयी हुनु भएको छ
७. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा । र गणेश बहादुर विष्ट प्यानल सहित बिजय
८. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्कीको राप्रपाको प्यानल विजयी भएको छ
९. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ बिजय हुनु भएकोछ
१०. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल नै बिजयी भएको छ।महाकाली पारिको दोधारा चादनिको वार्ड नं ५ वडा अध्यक्षमा रा प्र पा को पुरै प्यनल बिजय ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार