SKIP THIS

धनगढी उप-महानगरपालिका

कैलालीको घोडाघोडीमा महिला मृत फेला

कैलालीको घोडाघोडीमा महिला मृत फेला

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका- ६ बसन्तामा रुखमा झुण्डिएको अवस्थामा शब फेला परेको छ।

शनिबार जिल्लाको घोडाघोडी नगरपालिका वार्ड नम्बर ६, मा रहेको एउटा सामुदायिक वनमा रूख झुण्डिएको अवस्था शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

शुक्रबार दिउँसो ३ बजे घरबाट बाहिर गएको महिला बिहान शव फेला परेको परिवारले जनाएको छ ।

शव रुखमा झुण्डिएको अवस्था फेला परेपछि अस्थायी प्रहरी पोस्ट बछुरियाले खबर पाएपछि प्रहरी पुगेको थियो । भने लास कसको र किन आत्मा हत्या गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार