अनेरास्ववियु सुदूरपश्चिमको संयोजकमा राई, सचिवमा बम

अनेरास्ववियु सुदूरपश्चिमको संयोजकमा राई, सचिवमा बम

धनगढी: नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सुदूरपश्चिम संयोजकमा मनोज राई चयन भएका छन्।

सोमबार केन्द्रीय कमिटीको निर्णयले उनलाई संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो। यस्तै प्रदेशको सचिवको जिम्मेवारी रक्षा बमलाई दिइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार