विज्ञान विद्यार्थी प्रतिभा खोज २०२२ प्रतियोगितामा धनगढीको क्रिसियन्ट सिटी स्कुल विजयी

विज्ञान विद्यार्थी प्रतिभा खोज २०२२ प्रतियोगितामा धनगढीको क्रिसियन्ट सिटी स्कुल विजयी

धनगढी : धनगढीको क्रिसियन्ट सिटी स्कुल दोस्रो (STAN-UNESCO)  विज्ञान विद्यार्थी प्रतिभा खोज २०२२ को प्रादेशिक विजेता बनेको छ । शनिवार विज्ञान शिक्षक समाज नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको प्रतिमोतिया क्रिसियन्ट सिटी स्कुल विजेता बनेको हो ।

धनगढीको रेडिकल परिसरमा आयोजित उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयहरू को सहभागिता रहेको थियो ।

प्रादेशिक विजेता बनेको क्रिसियन्ट सिटीले अब राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार