वर्षा र हावाहुरीले बैतडीमा मकैबालीमा क्षति

वर्षा र हावाहुरीले बैतडीमा मकैबालीमा क्षति

बैतडी : बैतडीमा वर्षा र हावाहुरीले मकैबालीमा क्षति भएको छ। लगातारको वर्षा र हावाहुरीले जिल्लाको दशरथचन्द, पुर्चौंडी, पाटन नगरपालिका, सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पर्याएको हो।

जिल्लाका अधिकांश स्थानमा मकैबालीमा क्षति पुगेको स्थानीयले बताएका छन्। हावाहुरीले मकैबालीमा क्षेती भएकाले यो वर्ष मकै उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित भएका छ।

मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको ठाउँमा क्षति भएपछि किसानहरु चिन्तित बनेका छन्। बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार