धनगढी उप-महानगरपालिकाले थाल्यो आइतबार देखि जग्गा नाप जाँचको काम

धनगढी उप-महानगरपालिकाले थाल्यो आइतबार देखि जग्गा नाप जाँचको काम सुरु

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा आइतबार देखि जग्गा नापजाँचको काम सुरु भएको छ।  भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय र उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले जग्गा नापजाँचको उद्घाटन गरेका हुन्।

वडा नम्बर ४ मा जग्गा नापजाँचको काम सुरु भएसँगै धनगढी उपमहानगरपालिकाका पाँच वडामा  काम थालिएको हो। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीलाई जग्गाको नापजाँचमा विवाद नगर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार