धर्मेन्द्र बाँस्तोला र मोहन वैद्यको पार्टीबीच एकता गर्ने सहमति

धर्मेन्द्र बाँस्तोला र मोहन वैद्यको पार्टीबीच एकता गर्ने सहमति

काठमाडौं : मोहन वैद्य ‘किरण’को नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला ‘कन्चन’को नेकपा बहुमतले पार्टीबीच एकता गर्ने सहमति भएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव वैद्य र बहुमतका संयोजक बास्तोलासहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति भएको हो ।

आज शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन १२ सदस्यीय संयोजन समिति गठन पनि गरेको एक नेताले जानकारी दिनुभयो ।

संयुक्त रुपमा वक्तव्य जारी गर्दै वैद्य र बाँस्तोलाले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता/कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार