राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश संयोजकमा विनय शाह

राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश संयोजकमा विनय शाह

धनगढी : राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश संयोजकमा विनय शाह चयन भएका छन्।

रास्ट्रीय युवा संघ नेपालका सचिवालय सदस्य तथा बिदेश बिभाग उप प्रमुख समेत रहेका शाहलाई प्रदेश सयोजकको जिम्मेवारी दिएको हो।

प्रदेश संयोजकको जिम्मेवारी पाएसङ्गै शाहले थप जिम्मेवारीका साथ काम गर्ने बताए। प्रदेशमा संगठन बलियो बनाउने गरि काम गर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार