शारदा माविले गर्‍यो एसइई उत्तीर्ण विद्यार्थीहरू सँग अन्तर्क्रिया

शारदा माविले गर्‍यो एसइई उत्तीर्ण विद्यार्थीसँग अन्तर्क्रिया

धनगढी : शारदा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण विद्यार्थीहरू सँग अन्तर्क्रिया गरेको छ । विद्यालयले मंगलवार २०८८/७९ मा एसइई दिएका विद्यार्थीहरू सँग अन्तर्क्रिया गरेको हो।

विद्यार्थी तथा शिक्षक गरी ६० जनाको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै शारदा माध्यमिक विद्यालय धनगढीका प्रधानाध्यापक तेज सिंहले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रयत्नशील रहेको बताएका छन् ।

सिंहले विद्यार्थीको उज्ज्वल भविष्यको लागी शारदा रोज्न समेत अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार