संविधान दिवस २०७९ को अवसरमा धनगढीमा प्रभातफेरी

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि संविधान दिवस मनाइएको छ ।

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि संविधान दिवस मनाइएको छ । प्रदेश सरकार अन्तरगतका मन्त्रालयका कर्मचारी सुरक्षा निकायका अधिकारीहरु लगायको सहभागीतामा सोमबार बिहान प्रभातफेरी सहितका कार्यक्रम गरी संविधान दिवस २०७९ मनाइएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख, सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा अन्य कर्मचाीहरु लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार