राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्षमा बम मनोनयन

राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्षमा बम मनोनयन

धनगढी : राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्षमा दिनेश कुमार बम मनोनयन भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीको निर्णय अनुरूप बिहीबार राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्षमा मनोनयन गरिएको हो ।

बमलाई राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीका अध्यक्ष होम बहादुर गरुङ्गले मनोनयन पत्र प्रदान गर्दै राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्षमा मनोनयन गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार