SKIP THIS

S.P.A  Collage

राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलाली अध्यक्ष बम सम्मानित

राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलाली अध्यक्ष बम सम्मानित

धनगढी : राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्ष दिनेशकुमार बमलाई सम्मान गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली जिल्ला क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्ताहरुले उनलाई सम्मान गरेका हुन्।

विजय दशमीको अवसरका उनलाई एक शुभकामना आदानप्रदान कार्यक्रमका बीच सम्मान गरिएको बताइएको छ। बमलाई युवाहरुले नेपाली झण्डा ओडाएर सम्मान गरेका थिए।

बम राप्रपा युवा संघका पूर्व कैलाली अध्यक्ष पनि हुन्। बमले कैलालीमा संगठन निर्माणमा भूमिका खेलेको भन्दै सम्मान गरिएको बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार