दीपावलीको अवसरमा दुर्गा भगवती युवा क्लबले खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्दै

भलिबल
धनगढी । दीपावलीको अवसरमा दुर्गा भगवती युवा क्लब कोराल डडेलधुराले खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खेल गन्यापधुरा गा.पा. ५ डडेल्धुरा कोराल खेल मैदानमा हुने छ । भने प्रतियोगिता कार्तिक ५ गते देखि ८ गते सम्म हुने जनाएको छ ।
खेल प्रेमीहरू लाई खेलमा सहभागी हुन पनि क्लबले अनुरोध गरेको छ । सम्पर्क नम्बर : 9848680878, 9848847875

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार