धनगढीमा सत्ता गठबन्धनको प्रदेश स्तरीय प्रशिक्षण भेला, कसले के भने ? (भिडियो)

धनगढीमा सत्ता गठबन्धनको प्रदेश स्तरीय प्रशिक्षण भेला, कसले के भने ? (भिडियो)

धनगढी : धनगढीमा बाम लोकतान्त्रिक गठबन्धनको प्रदेश स्तरीय प्रशिक्षण भेला सम्पन्न भएको छ ।

भेलामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत अन्य नेताहरूको बाक्लो उपस्थिति रहेको छ ।

कार्यक्रम अवधिभर कसले सम्बोधन गर्दै के भने हेर्नुहोस भिडियोमा ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार