कात्तिक ७ गते सक्रिय संक्रमितको संख्या ६९२

भेटियो कोरोनाको नयाँ भेरियन्ट 'नियोकोभ'

कोभिड-१९ को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएको हो।

पहिलो पटक सन् २०१९ मा देखिएको कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन्। कात्तिक ७ गते सक्रिय संक्रमितको संख्या ६९२ छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार