मिस पबी अभिनित ‘माया हो’ सार्वजनिक (भिडियो)

miss pabi-Pabi shakhi

‘माया हो’ बोलको गीत सार्वजनिक भएको छ। आकाश कार्की र पबी साकीको अभिनय रहेको उक्त म्युउजिक भिडियो नेपमेलो कम्पनीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

टिकटकमा राम्रो फ्यान क्रेज रहेकी पबी सुदूरपश्चिममा रहेर मोडलिङ गर्दै आएकी छिन्।

उक्त गीतमा कोमल सोबको स्वर, संगीत र शब्द रहेको छ । भने गम्भिर विष्टले गीतको भिडिओ निर्देशन गरेका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

14%

खुसी

29%

दुःखी

29%

अचम्मित

14%

उत्साहित

14%

आक्रोशित

सम्बन्धित समाचार