बिहान ७ बजे देखी मतदान सुरुः एमाले सचिव लेखराज भट्टले गरे मताधिकारको प्रयोग

नेकपा एमाले केन्द्रिय सचिव एवम् कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतदान गरेका छन ।

नेकपा एमाले केन्द्रिय सचिव, सुदूरपश्चिम प्रदेश ईञ्चार्ज एवम् कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतदान गरेका छन ।

उनले गोदावरी नगरपालिका – १ मा रहेको घण्टेश्वरी मतदान केन्द्रबाट मतदान गरेका हुन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार