कैलाली ५ मा सर्बदलिय बैठकपछि मतगणना सुरु हुने

कैलाली ५ मा सर्बदलिय बैठकपछि मतगणना सुरु हुने

कैलालीमा अहिले सर्बदलिय बैठक बसेको छ । पाँच वटै निर्वाचन क्षेत्र अन्तर्गत रहेका पाँच वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभाका मत पेटिकाहरू हिजो राति नै सुरक्षित रूपमा पुगिसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार मत गणना प्रारम्भ गर्ने सम्बन्धमा अहिले सर्बदलिय बैठक बसीसकेको छ । बैठकपछि मुख्य निर्वाचन अधिकृतको सल्लाहमा मत गणना सुरु हुने सुचना अधिकारी जोशीले बताए  । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार