गोरखा २: प्रचण्डले सुरुआती अग्रता लिए, अब्दुसको कति मत ?

पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अब्दुस मियँ

गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुआती अग्रता लिएका छन् ।

५५० मत गणना हुँदा अध्यक्ष प्रचण्डले ३९१ मत पाएका छन् । यस्तै नेकपा एमालेका अब्दुस मियँले ३३ मत पाएका छन् ।

कविन्द्र बुर्लाकोटीले ६९ मत पाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार