कैलाली ४ मा भट्ट र बलायरबीच कडा प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरलाई नेकपा एमालेका लेखराज भट्टले पछ्याइरहेका छन् ।

कैलाली ४ मा एमालेका सचिव लेखराज भट्ट र नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरबीच कडा प्रतिस्पर्धा देखिएको छ।

उहाँ कुनै बेला कुनै नेता र कुनै बेला कुनै नेताले अग्रता लिने क्रम चलिरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार भट्टले अग्रता लिएका छन्। भट्टले ४ हजार ५ सय ६८ मत पाएका छन् भने बलायरले ४ हजार ५ सय ३१ मत पाएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार