कैलाली ४ मा भट्टलाइ पछि छोड्दै अधि बढे बलायर

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरलाई नेकपा एमालेका लेखराज भट्टले पछ्याइरहेका छन् ।

कैलाली क्षेत्र न ४ को मतगणना रोचक बन्दै गएको छ ।  

दिन भरी एमालेका उम्मेदवार लेखराज भट्ट अगाडी गईरहेका थिए भने अहिले नेपाली कांग्रेसका उम्मेदवार बिर बहादुर ११ सय २७ मत अगाडी छन । 

नेपाली कांग्रेसका बिर बहादुर बलायरको १४ हजार ५ सय ८१ र उनका प्रतिद्धन्दी लेखराज भट्ट  १३ हजार ४ सय ५४ ल्याएक छन । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार