SKIP THIS

S.P.A  Collage

अछाम १ मा समाजवादीका कुँवर विजयी

समाजवादी केन्द्र बनाउने कुरा सकारात्मक छ : मन्त्री कुँवर

प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन्।

कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। 

बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार