SKIP THIS

S.P.A  Collage

कैलाली–२ मा १४ हजार २२३ मत गणना

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टी

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुन चौधरीलाई उछिन्दै गठबन्धन उम्मेदवार माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन् ।

१४ हजार २२३ मत गणना गर्दा बडुवालले चार हजार ६९१ मत प्राप्त गरेका छन् । पछाडि परेका चौधरीले चार हजार ५२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेका झपट रावलले तीन हजार ५८४ मत प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार