SKIP THIS

धनगढी उप-महानगरपालिका

दार्चुला प्रदेश सभा १ मा कांग्रेसका बिक्रम धामी विजयी

दार्चुला प्रदेश सभा १ मा कांग्रेसका बिक्रम धामी विजयी

दार्चुला प्रदेशसभा (१)मा नेपाली कांग्रेसका बिक्रमसिंह धामी निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवार हरदेव जोशीलाई पराजित गर्दै धामी निर्वाचित भएका हुन्।

अन्तिम मत परिणाम अनुसार धामीले १५ हजार १ सय २७ मत पाउँदा जोशीले १३ हजार ४ सय ५१ मत पाएका छन्।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार