बैतडीमा निरन्तर एमालेका भण्डारीको अग्रता 

बैतडीमा दामोदरको अग्रता कायमै, नरेन्द्र को कति मत ?

बैतडीमा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता कायमै राखेका छन् ।

बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी र गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर बिच मुख्य प्रतिस्पर्धा छ ।

अहिलेसम्म २५ हजार ७ सय ८५ मत गणना हुँदा भण्डारीले ११,३६० मत प्राप्त गरेका छन्।

यस्तै, उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले ११ हजार ८९मतका साथ पछ्याइरहेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश चन्द्र भट्टले १९७, राप्रपाका देवबहादुर चन्दले १२६ मत प्राप्त गरेका छन् यस्तै जसपा नेपालका आनसिंह भण्डारीले १५ मत,नेमकिपाका कृष्णप्रसाद गोसाईले १८ मत पाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार