SKIP THIS

S.P.A  Collage

डोटी प्रदेश सभा २ मा माओवादी केन्द्रका शिव सिँह ओली विजयी

डोटी प्रदेश सभा २ मा माओवादी केन्द्रका शिव सिँह ओली विजयी

 डोटीको प्रदेश सभा २ मा माओवादी केन्द्रका उम्मेदवार शिव सिँह ओली विजयी भएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव ओली डोटी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। ३०२३४ मत गणनामा ओलीले १४०४७ मत पाएका छन्। ९१९ मत अन्तरले ओली विजयी भएका हुन्।

माओवादी केन्द्रका उम्मेदवार एमालेका उम्मेदवार टेकबहादुर बम पराजित भए । बमले १३१२८ मत पाएका छन्। यस्तै राप्रपाका उम्मेदवार मोहन बमले १३२७ मत ल्याएर तेस्रो भए ।

उक्त क्षेत्रमा ३०२३४ मत खसेको थियो। २८५०२ मत सदर भएका छन भने १७३२ मत बदर भएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार