प्रतिनिधि सभा तर्फ बाजुरामा काँग्रेसका पाण्डे निर्वाचित

प्रतिनिधि सभा तर्फ बाजुरामा काँग्रेसका पाण्डे निर्वाचित

धनगढी : बाजुरामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे नेकपा एमालेका उम्मेदवार कर्ण थापालाई पराजीत गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका छन् । पाण्डे ३१ हजार ७ सय ८६ मत सहित निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३ सय ४९ मत पाएका छन् ।

यसैगरी राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २ सय ७, समाजवादीका उम्मेदवार रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले १ सय १४ मत पाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार