समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक, यी हुन् प्रतिनिधि सभाका ११० सांसद् [सूचीसहित]

Nirwach Aayog

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूको विवरण सार्वजनिक गरेको छ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरेर संघ र प्रदेश दुवैतिरको समानुपातिक निर्वाचित सासंदहरुको विवरण सार्वजनिक गरेको हो।

प्रतिनिधि सभाका ११० र प्रदेशका २२० सिटमा समानुपातिक सांसद निर्वाचित हुने व्यवस्था छ।

यी हुन् प्रतिनिधि सभाका ११० सांसद :

Samanupatik-sansad-list079

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार