प्रधानमन्त्री प्रचण्डसँगै तीन उपप्रधानमन्त्री र मन्त्रीहरुले लिए सफत

प्रधानमन्त्री प्रचण्डसँगै तीन उपप्रधानमन्त्री र मन्त्रीहरुले लिए सफत

प्रधानमन्त्री प्रचण्डसँगै तीन उपप्रधानमन्त्रीले पनि सपथ ग्रहण लिएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् । एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्नुभएको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उप-प्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्नुभएको छ ।

यस्तै, एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बन्नुभएको छ । यस्तै जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त हुनुभएको छ । उनीहरूको जिम्मेवारी पछि तोकिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार