हिउँको घुम्टो ओडेको हुम्ला (फोटो समाचार)

सर्केगाड गा पा वार्ड न ७ रोडिकोट हुम्ला
तस्बिर: सुरेन्द्र दत्त भट्ट

हुम्ला : अहिले शिशिर ऋतु चलिरहेको छ । यही समयमा हिउँको घुम्टो ओडेको छ । हुम्लाको सर्केगाड गाउँपालिका वडा.नं ७ रोडिकोटले । चिसोले त्यहाँको जनजीवन प्रभावित त भएको छ नै । त्यो सँगै चारै चिर सेताम्मे हिउँको जाडो भुलाउने मनमोहक दृश्य पनि सिर्जना गरेको छ । 

खास गरी शिशिर ऋतुमा वर्षभरको तुलनामा धेरै जाडो हुने हुनाले र हिउँ पर्ने तुसारो जम्ने हुनाले यो ऋतुलाई हिउँद ऋतु पनि भनिन्छ । हेमन्त ऋतुको समाप्ति पछि शिशिर ऋतु आरम्भ हुन्छ । उत्तरी तापक्रम क्षेत्रमा शिशिर ऋतु नेपाली महिना अनुसार माघ र फागुन २ वटा महिनामा तथा इस्वी संवत् अनुसार डिसेम्बर देखि मार्चसम्म पर्दछन्।

तस्बिरमा हेर्नुहोस् । हिउँको घुम्टो ओडेको  हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा.नं ७ रोडिकोट क्षेत्र । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार