मेलिना राई र विवेक श्रेष्ठको स्वरमा ‘पानी मिठो मूलको’ (भिडियो)

मेलिना राई र विवेक श्रेष्ठको स्वरमा ‘पानी मिठो मूलको’ (भिडियो)

काठमाडौं : लोकप्रिय गायिका मेलिना राई र विवेक श्रेष्ठको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो ‘पानी मिठो मूलको ’ सार्वजनिक भएको छ।

मायालु प्रेमिल शब्दहरूको समिश्रण रहेको यस गीतमा रिमेश कुमार थापाले सङ्गीत भरेका छन् ।

म्युजिक भिडियोमा अहिलेका युवा पुस्तामा आफ्नो कला मार्फत मन जितिरहेका मोडेल द्वय कमल सिंह र जेनिलिया श्रेष्ठ फिचर्ड छिन्।

भिडियोमा राम कुमार केसीको छायाँकन रहेको छ भने सन्तोष राजवहाकको निर्देशनमा यस म्युजिक भिडियो तयार पारिएको हो ।

भिडियो ओ एस आर डिजिटलको आधिकारिक च्यानलमा सार्वजनिक गरिएको छ । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह पनि गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

67%

खुसी

0%

दुःखी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार