खाँणलाई म्याद थपका लागि अदालत लगियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ ।

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ ।

पक्राउपछि काठमाडौँ प्रहरी परिसर टेकुमा लगिएका खाणलाई प्रहरीले बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालत लगेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार