सोमबार धनगढीमा पूर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन हुदै

 सोमबार धनगढीमा पूर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन हुदै

धनगढी :  धनगढीमा आज  पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ। पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार आइतवारनै धनगढी आइपुगेका छन्।

पूर्व राजाले सुदूरपश्चिम भ्रमण गर्ने भएका हुन्। पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ।

पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए।

आज (सोमवार) ८ गते दिउसो ३ बजे धनगढीको कभर्ड हलमा विशाल समारोकाबिच नागरिक अभिनन्द गरिने जोशीले बताए। पूर्व युवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार