पा.न.पा ४ मा क्रिकेट प्रतियोगिता आयोजना गरिने

पा.न.पा ४ मा क्रिकेट प्रतियोगिता आयोजना गरिने

बैतडी : यही मिति २०८०/०२/२५ गते देखि बैतडीको पाटन नगरपालिका वार्ड नं ४ मा क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ । पाटन नगरपालिका वार्ड नं ४ मा अवस्थित “सिरैखाली” क्रिकेट मैदान मा क्रिकेट आयोजना गरिने लागेको हो।

खेलकुदमा युवाको सहभागिता गराउने उद्देश्यले पा. न पा ४ केही युवाहरु मिलेर क्रिकेट को आयोजना गरिन् लागेको आयोजक कृष्ण बहादुर चन्द ले बताए ।

युवाहरु मिलेर क्रिकेट आयोजना गर्न लाग्दा पनि वार्ड न ४ भने मुख दर्शक बनेर बसेको देख्दा केही हौसला कम भएको अर्का आयोजक भीम बहादुर चन्द ले जानकारी दिएका छन् ।

उक्त प्रतियोगिता मा सहभागिता जनाउने टिम ले यही मिति २०८०/०२/२४ बेलुकी ५ बजे भित्र टीम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार