सुदूरका मुख्यमन्त्री शाह ‘झुल्लुक्क झुल्किए’को म्युजिक भिडियो हेर्नु भयो त ?

खप्तड राष्ट्रिय निकुञ्जनमा छायांकन

सुदूरका मुख्यमन्त्री शाह झुल्लुक्क झुल्किएको म्युजिक भिडियो हेर्नु भयो त ?

धनगढी : देउडा गायक एवम् एरेन्जर विनोद बाजुरालीको देउडा गीत ‘झुलुक्क झुल्किाजा पन’ साार्वजनिक भएको छ। राजेन्द्र शाह विपीको शब्द रहेको उक्त गीतमा गायक बाजुराली र गायिका रेखा जोशीले स्वर भरेका छन्। 

गीतको लय तथा एरेन्ज बाजुरालीकै रहेको छ। गितको छायांकन खप्तड राष्ट्रिय निकुञ्जनमा गरिएको छ। 

खप्तडको प्राकृतिक सुन्दरतामा भएको देउडा अभिनयको छायांकन अमृत उपाध्याले गरेका छन् भने निर्देशन भिम थापाको रहेको छ।

उक्त म्युजिक भिडियोमा सुदूरपश्चिम प्रदशे सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले पनी देउडा खेलेर साथ दिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार