कांग्रेसमा पेचिलो बन्दै आन्तिरिक द्वन्द्वः देउवाको कार्यशैली नसुध्रिए पार्टी नचल्ने इत्तर पक्षको निष्कर्ष

कांग्रेस नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसी
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसीले कांग्रेसको नीति र आदर्शमा विचलन आएको टिप्पणी गरेका छन् । मंगलबार टेलिभिजन कार्यक्रममा उनले पार्टीको आदर्श, नीति, नेतृत्व र संरचनामा विचलन आएको टिप्पणी गरेका हुन् ।

केन्दीय कार्यसमितिको बैठक एक वर्षदेखि बस्न नसकेको भन्दै उनले नेतृत्वले त्यसको जिम्मेवारी लिन आवश्यक रहेको उनले बताए ।

उनले आफूहरु कोहीप्रति पूर्वाग्रही नरहेको उनले बताए । पार्टी पद्धति, प्रक्रिया र विधिले चलोस् भन्ने चाहेको बताए । उनले पार्टीमा अहिले आक्रम भइराखेको र कांग्रेसप्रति आस्था राख्ने युवा पुस्तामा नैराश्यता बढिरहेको बताए । अहिले पार्टी केही गिरोहको निर्णयमा चलेको उनको आरोप छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार