दिन ढल्यो बोलको गीतमा प्रज्वल र अनिमा को उत्कृष्ट अभिनय

काठमाडाैंः गायक रामकृष्ण ढकालको आवाजमा रहेको दिन ढल्यो बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द हिमाँशु रायमाझी गोधुलीको रहेको छ भने सँगीत बरिष्ठ सँगीतकार राम सिटौलाले भरेका छन् , सँगीत सँयोजन विश्व अधिकारीको रहेको छ।

दिलिप समनद्वारा निर्देशित भिडियोमा प्रज्वल जङ्ग कार्की, अनिमा बिश्वकर्मा, रितेश ढकालको अभिनय देख्न सकिन्छ। उक्त गीतलाई मिलन सँकरले खिचेका हुन् ।

भने भिडियो सम्पादन तथा कलरिङ्ग फराज अर्पणको रहेको छ। गीतमा युगल जोडि बिच हुने प्रेम र बिछोडको कथा देखाईएको छ। गीतलाई समीप ईन्टरटेन्मेन्ट युटुब च्यानलमा गएर हेर्न सकिन्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार